कोरोनाको ‘चौथो लहर' मा सावधानी अपनाउन आग्रह
nepallive.com · Thu Aug 04 17:09:00 GMT 2022
धनगढी– सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमणको चौथो लहर र मंकीपक्स भारतमा फैलिइरहेको भन्दै प्रदेशका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले बिहीबार धनगढीमा सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीबीच पैरवी कार्यक्रम आयोजना गर्दै भारतमा कोरोना महामारी र मंकीपक्स भाइरस फैलिइरहेकाले प्रदेश उच्च जोखिम रहेको हुँदा प्रदेशवासीलाई स्वास्थ्य मापदण्डको पालना गरी सावधानी अपनाउन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)