मंगलबारदेखि उद्योगमा विद्युत् आपूर्ति सहज
onlinekhabar.com · Tue May 03 16:37:59 GMT 2022
२० वैशाख, काठमाडौं । पूर्वी नेपालका उद्योगहरुमा सहज विद्युत आपूर्ति सुरु भएको छ । केही दिनयता पर्याप्त बिजुली आयात हुन नसकेपछि उद्योगहरुमा अनियमित विद्युत कटौती भइरहेको थियो ।
लोडसेडिङ नै हुने अवस्था आएको भन्दै प्रदेश १ उद्योगीहरुले २० वैशाखसम्म समस्या समाधान नभए संयुक्त रुपमा चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)