ग्रेता थनबर्गले गरिन् जारी कोप-२६ को तीव्र आलोचना
deshsanchar.com · Thu Nov 04 16:35:48 GMT 2021
जलवायु अभियन्ता ग्रेता थनबर्गले स्कट्ल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप-२६ जलवायु सम्मेलन नरहेको भन्दै तीव्र आलोचना गरेकी छन्।
जारी कोप (युएनएफसिसिसी पक्ष राष्ट्रहरुको सम्मेलन) अहिलेसम्मकै ‘एक्सक्लुडिङ्’ कोप साबित भएको ग्रेताले उल्लेख गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)