मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता आवश्यक छ : सभामुख सापकोटा

setopati.com · Sat May 29 00:56:00 GMT 2021

सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख सापकोटाले गणतन्त्र र संविधानमाथि संकट आइपरेको भन्दै यस परिस्थितिमा जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अm सुदृढ एकता जरुरी रहेको पनि बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)