नयाँ परिस्थितिमा गठबन्धनमा नरहन पनि सक्छौं : नेता नेपाल
ekantipur.com · Mon Jul 12 17:30:08 GMT 2021
काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने संकेत गरेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि सोमबार साँझ कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले एमाले एकता भए आफू गठबन्धनमा नरहने बताएको एक नेताले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)