प्रचण्डकाे नयाँ प्रस्तावले रास्वपामा अलमल, निर्णायक बैठक आज
shilapatra.com · Sun Feb 05 00:46:11 GMT 2023
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गृह मन्त्रालयकाे साटाे भाैतिक पूर्वाधार मन्त्रालय लिन गरेकाे प्रस्तावबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकाे बैठक आज पनि बस्दैछ । यसअघि शनिबार बसेकाे बैठक बिनानिष्कर्ष सकिएकाे थियाे ।
गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएकाे रास्वपाकाे शनिबार राति ११ बजे सकिएकाे बैठकमा राष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षकाे चुनावबारे मात्रै छलफल भएकाे प्रमुख सचेतक सन्ताेष परियारले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)