सत्तारूढ दलकै नेताबाट फोहोरमा अवरोध: मेयर साह
rajdhanidaily.com · Mon Aug 15 23:02:08 GMT 2022
काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सोमबार पनि सोचेअनुसार बन्चरेडाँडामा फोहोर पु-याउन नसकिएको र सत्तारूढ दलका नेताकै कारण ‘समस्या उत्पन्न भएको’ औंल्याएका छन् ।
राज्यसंयन्त्र निरीह बनेको आरोप
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)