ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुराहरू
khabarhub.com · Mon Jun 21 00:16:35 GMT 2021
मधुमेहलाई मूलतः १. टायप वान मधुमेह २. टायप टू मधुमेह । ३.गर्भावस्थामा हुने मधुमेह र ४ अन्य रोगका कारणले हुने मधुमेह गरी चार प्रकारमा विभक्त गरिएको छ ।
टायप- १ मधुमेहलाई इन्सिुलिन आश्रित मधुमेह, बाल्यवस्थामा हुने मधुमेह वा जुवेनाइल मधुमेह पनि भनिन्छ । त्यसैगरी टायप-२ मधुमेहलाइ इन्सुलिन अनाश्रीत मधुमेह पौडावस्थामा शुरु हुने मोटोपनासँग सबन्धित जस्ता नामले सम्बोधन गरिन्छ । त्यसैगरी गर्भावस्थाको कारण हुने मधुमेह तेस्रो प्रकारको मधुमेह हो भने ग्लुकोज पचयमा गडबडी, कुपोषणले हुने मधुमेह र विशेष रोगावश्था जस्तैः– प्याङ्क्रियाजको संक्रमण, सिस्टिक फाईब्रोसिस, हेमाक्रोमाटोसिस, कुसी सिन्ड्रोम, पोली सिस्टिक ओभरी सिन्ड्रोम र प्याङ्क्रियाजको क्यान्सरमा देखिने चौथो प्रकारको मधुमेह हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)