विद्यालय भवनको प्रबलीकरण हुँदै
gorkhapatraonline.com · Thu Feb 09 00:58:30 GMT 2023
दोलखा समाचारदाता
दोलखा, माघ २६ गते । दोलखाको वैतेश्वर गाउँपालिका–४ मैनापोखरीमा रहेको हनुमन्तेश्वर माध्यमिक विद्यालयका सातवटा भवन प्रबलीकरण गरिने भएको छ। गत आठ वर्षअघि २०७२ सालमा गएको विनाशकारी भूकम्पले हल्लाएर जीर्ण बनेका विद्यालयका यी भवनको प्रबलीकरण भइरहेको विद्यालयका प्रधानाध्यापक भरत दहालले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)