भारतले बन्द गर्यो दुई हजारका नोट, सेप्टेम्बरसम्म फिर्ता गर्नुपर्ने
nepalsamaya.com · Fri May 19 23:57:00 GMT 2023
भारतले दुई हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ। भारतको केन्द्रीय बैंकले अबदेखि दुई हजारका नोट बजारमा नपठाउने घोषणा गरेको हो।
सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले दुई हजारका नोट चलनमा ल्याएको थियो। ७ वर्ष चलनचल्तीमा रहेको सो नोट अब भने चल्नेछैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)