मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हिमपातले बन्द भीमदत्त राजमार्ग डोजरले हिउँ पन्छाएपछि खुल्यो

Ujyaaloonline.com · Thu Dec 30 01:05:16 GMT 2021

डाेटी - हिमपातका कारण हिजो बिहानदेखि बन्द भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुलेको छ ।

सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)