‘स्विट्जरल्यान्ड जोसुकैसँग भिड्न तयार छ’
setopati.com · Fri Jul 03 10:13:00 GMT 2026
क्यानडाको भ्याकुभरमा वर्षाले रुझेको बिहीबार साँझ स्विट्जरल्याण्डले आफ्नो फुटबल इतिहासमा एउटा नयाँ र स्वर्णिम अध्याय लेखेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्याण्डले ७२ वर्षपछि पहिलो पटक विश्वकपको नकआउट खेल जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)