मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

के कसुरमा पक्राउ परे दुर्गा प्रसाईं ?

onlinekhabar.com · Tue May 19 04:57:35 GMT 2026

५ जेठ, काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति पर्साको वीरगञ्जबाट पक्राउ परे ।

जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई वीरगञ्जको दियालो होटलबाट पक्राउ गर्‍यो । प्रसाईंलाई पक्राउ गर्न गएका बेला वादविवादसमेत भएको थियो । त्यतिबेला के कारणले पक्राउ गरिएको हो भन्ने प्रहरीले प्रष्ट बताएको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)