फिफा विश्वकप २०२६: दक्षिण कोरिया र चेक रिपब्लिक भिड्दै
lokaantar.com
विश्वकप २०२६ को समूह 'ए' को दोस्रो खेलमा एसियाली शक्ति दक्षिण कोरिया र युरोपेली टोली चेक रिपब्लिक आमने-सामने हुँदैछन्।
नेपाली समयअनुसार शुक्रबार बिहान ७:४५ बजे सुरु हुने यो खेललाई यस समूहको सबैभन्दा प्रतिक्षित खेलहरूमध्ये एक मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)