कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
nepalnews.com · Fri Jun 05 00:47:38 GMT 2026

कञ्चनपुर। कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ।
विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका दुवै जना २०८२ भदौ २४ गते कारागारबाट भागेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)