मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा ब्युत्याउने मेरो प्रस्ताव दाहालले माने, ओलीले मानेनन् : नेपाल

deshsanchar.com · Wed Mar 01 17:34:43 GMT 2023

काठमाडौँ – एकीकृृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युत्याउने प्रयास भए पनि सफल हुन नसकेको दाबी गरेका छन्।

राष्ट्रपति चुनावका सन्दर्भमा भएको राजनीतिक घटनाक्रमका क्रममा आफूले नेकपा ब्युत्याएर जान सकिने विकल्प अघि सारे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन गरेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)