मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतको अंकुशले चियामा बजारको चिन्ता

ekantipur.com · Sat Aug 13 00:54:43 GMT 2022

इलाम — चिया व्यवसायीसहित सरोकारवाला यति बेला राजधानीमा प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालय धाइरहेका छन् । चिया उत्पादन हुने क्षेत्रमा अब नेपाली चियाको अवस्था र बजारको विषयलाई लिएर अहिले बहस चुलिएको छ । यसको मुख्य कारण भारतले नेपाली चियामा लगाउन खोजेको अंकुश नै हो । कुल उत्पादनको ८० प्रतिशत हिस्सा ओगटेको अर्थोडक्स चिया भारतीय बजारमा प्रवेशको विषयलाई लिएर लामो समयदेखि चिया सरोकारवाला चिन्तामा थिए ।

इलामस्थित कन्याम चिया बगान । तस्बिर : विप्लव/कान्तिपुर

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)