क्रुर शिकारको प्रतिक्रियास्वरुप हात्तीहरु बङ्गाराबिनै जन्मन थाले !
baahrakhari.com · Tue Oct 26 23:35:00 GMT 2021
सीएनएन । सेतो, चुच्चो बङ्गारा हात्तीको सबैभन्दा विशेष अङ्गमा पर्दछ । यसले हात्तीलाई भारी हाँगाहरु उठाउन, रुख झार्न, च्यात्न, पानी र मिनरल्सका लागि दुलो खन्न अनि लडाईँमा पनि मद्दत पुर्याउँछ ।
तर मोजाम्बिक गोरोङ्सा राष्ट्रिय निकुञ्जमा बढ्दो रुपमा स्त्री हात्तीहरु यो महत्वपूर्ण अङ्ग, बङ्गाराबिनै जन्मिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)