चुनावलाई सवा लाख म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव
ekantipur.com · Thu Nov 06 17:11:50 GMT 2025

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सवा लाख म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले २१ फागुनका लागि तय भएको चुनावका लागि कम्तीमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्तावसहित प्रारम्भिक खाका तयार पारेको हो ।
खाकाअनुसार म्यादी भर्ना भए उनीहरूलाई तालिम, पारिश्रमिक, भत्ता, पोसाकलगायतमा ४ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)