नेपालको सुस्त सुरुवात
hamrokhelkud.com · Fri Jul 01 17:31:12 GMT 2022
शुक्रबार, असार १७, २०७९
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एकदिवसिय अभ्यास खेलमा क्यानाडाको ओन्टारियो क्रिकेट क्लबसँग सुस्त सुरुवात गरेको छ । किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवाती ७ ओभरमा कुनै विकेट नगुमाई १६ रन बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)