सामसङ ग्यालेक्सी S26+ मा रु २३ हजार क्यासब्याक अफर
ictsamachar.com

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी S26+ ले सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ । जसले ग्राहकहरुलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउँछ ।
प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरुका लागि डिजाइन गरिएको ग्यालेक्सी S26+ ले सामसङको Plus डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिन्छ । ग्यालेक्सी S26 सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले, यो अफरले ग्राहकहरुका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्धता देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)