५ लाख ३८ हजार ६ सय २२ जनाले गराए कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक
lokaantar.com

नेपाली कांग्रेसले सञ्चालन गरेको क्रियाशील सदस्यता अध्यावधिक अभियानअन्तर्गत ५ लाख ३८ हजार ६ सय २२ जनाले एनसीआईडी प्राप्त गरी सदस्यता अध्यावधिक गराएका छन्।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा अध्यावधिकका लागि योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये उक्त सङ्ख्याका सदस्यले वडा सभापतिमार्फत एनसीआईडी प्राप्त गरेका हुन्। त्यस्तै, १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अध्यावधिक फाराम पेश गरी प्रक्रिया अगाडि बढाएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)