खेलकुदमन्त्रीलाई नासा नेपालको सुझाव
onlinekhabar.com · Thu Nov 06 17:38:44 GMT 2025
२० कात्तिक, काठमाडौं । नव नियुक्त यूवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई नेपाल अटोमोबाइल्स एसोसिएसनका प्रतिनिधिहरूले बिहीबार मन्त्रालयमा भेट गरी बधाइ सहितको सुझावपत्र पेश गरेका छन् ।
संघका मार्शल एण्ड ट्रेनिंग कमिसनका सचिव आशिष रौनियार र ई–स्पोर्टस कमिसनका सचिव तथा स्पोर्टस एण्ड इभेन्ट अफिसर अंकित भण्डारी सहितको टिमले संघको तर्फबाट बधाइ दिँदै नेपालमा मोटरस्पोर्ट्स र साहसिक खेलकुदको विकासका लागि ठोस नीति, कार्यक्रम र संरचनागत सुधारका सुझावहरू समेटिएको पत्र बुझाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)