मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच लगानीसम्बन्धि सम्झौता

nepallive.com · Sat Oct 21 10:36:24 GMT 2023

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सो सहकार्यसम्बन्धी सम्झौंता पत्रमा हस्ताक्षर भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)