मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्तर प्रदेशीय सवारी भाडादर बढाउन सैद्धान्तिक सहमति, नयाँ भाडादर आइतबार सार्वजनिक गरिने

nepalghatana.com · Thu Mar 31 17:26:44 GMT 2022

सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामाेदुरीका यातायाताको भाडा बढाउन सैध्दान्तिक सहमति दिएको छ ।

पेट्रोलिमय पदार्थको मूल्यवृद्धि भएपछि सरकारले स्वचालित भाडा निर्धारणको अवधारणा अनुरुप सो भाडादर वृद्धिका लागि मन्त्रिस्तरीय निर्णयबाट सैध्दान्तिक सहमती दिइएकाे यातयात व्यबस्था महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो । याे भाडादर छाेटाे दुरी वा उपत्यकामा चल्ने यातायातका साधनका लागि भने नभएकाे उहाँले बताउनुभयाे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)