नयाँ सरकार बनेर पनि उही पुरानै दन्तबझानमा अल्झिनु विडम्बनापूर्ण छ : बाबुराम भट्टराई
shilapatra.com · Fri Jun 05 00:40:00 GMT 2026

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ सरकारको कामकारबाहीप्रति असन्तुष्टि पोखेका छन् । नयाँ पार्टीको नयाँ सरकार पनि उही पुरानै दन्तबझानमा अल्झिएको उनको भनाइ छ ।
‘नयाँ पार्टीको नयाँ सरकार बनेको सय दिन पुगेको छैन, तर देशको राजनीति उही पुरानै दन्तबझानमा अल्झिने, संसद अवरुद्ध हुने, आधारभूत जनताका एजेन्डा अलपत्र पर्ने संकेत देखिनु विडम्वनापूर्ण छ’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)