सुरक्षा समिति सदस्य सम्मिलित टोलीद्वारा मतदानस्थल निरीक्षण
deshsanchar.com · Thu Apr 07 16:40:19 GMT 2022
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको नेतृत्वमा जिल्ला सुरक्षा समिति सदस्यहरू सम्मिलित टोलीले बिहीबार मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको छ।
टोलीले दक्षिणकाली नगरपालिकामा रहेका कुल १५ वटा मतदानस्थल र सो स्थलका २६ वटा मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)