‘डंकी’को ‘लुटपुटगया’ गीतमा नेपाली फ्यानको डान्स हेरेपछि शाहरुखले लेखे- धन्यवाद नेपाल (भिडिओ)
nepalkhabar.com · Thu Nov 30 15:48:43 GMT 2023
बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘डंकी’ पुस ५ गतेदेखि प्रदर्शन हुँदै छ।
यसैले यतिबेला उनी फिल्मको प्रचारमा जोडतोडका साथ लागिरहेका छन्। यसका लागि उनले सामाजिक सञ्जालसमेत उपयोग गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)