लेटाङ झडपमा घाइते महिला प्रहरीको मृत्यु (अपडेट)
setopati.com · Sun Mar 20 17:20:00 GMT 2022
मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ।
झडपमा मोरङका प्रहरी उपरीक्षकसहित १ दर्जन घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)