मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दोलखा पहिरोमा परेका चारमध्ये दुई जनाको शव फेला

news24nepal.tv · Sat Aug 05 01:17:37 GMT 2023

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर बेपत्ता भएका चार मध्ये दुई जनाको शव फेला परेको छ ।

पहिरोस्थलमा बालक र एक जना महिलाको शव फेला परेको हो । शुक्रबार विहान गौरीशंकर गाउँपालिका–७ का टोपवहादुर थामीका १५ महिनाका छोरा प्रिन्स थामीको शव फेला परेको थियो भने दिउँसो घटनास्थल नजिकै एक महिलाको शव फेला परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)