मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यी हुन्  टी-ट्वान्टी विश्वकप २०२६ का लागि सम्भावित खेल मैदानहरू

ratopati.com · Thu Nov 06 18:36:00 GMT 2025

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२६ मा भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने पुरुष टी-ट्वान्टी विश्वकपका खेल मैदानहरूको सम्भावित सूची सार्वजनिक गरेको छ।

भारतका पाँच र श्रीलङ्काका तीन मैदानमा खेल सञ्चालन हुने भएको हो। भारततर्फ अहमदाबाद, दिल्ली, कोलकता, चेन्नई र मुम्बई चयन गरिएका छन् भने श्रीलङ्कातर्फ कोलम्बो र क्यान्डीका दुई मैदानलाई सूचीमा राखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)