मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्फ्युका विषयमा सुरक्षा समितिको बैठक बस्दै

deshsanchar.com · Thu Oct 05 01:29:39 GMT 2023

नेपालगञ्ज– नेपालगञ्जमा तेस्रो दिन पनि कर्फ्यु जारी रहेको छ। नेपालगञ्जका चोकचोकमा ठूलो संख्यामा प्रहरी तैनाथ छन्। अत्यावश्यक काममा हिँडेका बाहेकलाई बाहिर निस्किन दिइएको छैन।

मंगलबार दिउँसो १ बजेदेखि यहाँ कर्फ्यु लगाइएको हाे।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)