कोशीको एमाले सचेतकमा दर्नाल
ekagaj.com · Mon Sep 25 16:17:34 GMT 2023
विराटनगर - मुख्यमन्त्री एवं नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलको सचेतकमा प्रदेश सभा सदस्य कमला दर्नाल नियुक्त गरेका छन् ।
सचेतकको जिम्मेवारीमा रहेकी भोजपुरकी प्रदेश सभा सदस्य सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएपछि तेह्रथुमकी समानुपातिक सभा सदस्य दर्नाललाई सचेतक नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)