मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जब डेनमार्कका एरिक्सन मैदानमा नै बेहाेस भए ..

Ujyaaloonline.com · Sun Jun 13 00:31:03 GMT 2021

काठमाण्डाै - युरोकप फुटबल अन्तर्गतको फिनल्याण्डसँगको खेलमा डेनमार्कका क्रिश्चियन एरिक्सन मैदानमा नै बेहोस भए । उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको डेनिस फुटबल एसोसिएशनले जनाएको छ । एरिक्सन लडेपछि तुरुन्तै मेडिकलको टोली उपचारमा खटिएको थियो ।

उनलाई मैदानबाटै अक्सिजनसहितको अस्पताल लगिएको थियो । उनी मैदानमा लडेपछि डेनमार्क खेलाडी चिन्तित थिए । डेनिस फुटबल एसोसिएशनका अनुसार एरिक्सन होस् मै छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । अझै केही परीक्षण बाँकी रहेको एसोसिएशनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)