व्याख्यात्मक घोषणाले जोगाएको प्रचण्ड र माधव नेपालको अनुहार !
baahrakhari.com · Sun Feb 27 17:31:00 GMT 2022
काठमाडौं । निक्कै लामो रस्साकस्सीपछि अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता आइतबार संसद्बाट अनुमोदन भयो । सत्ता गठबन्धनका सांसदहरूको ध्वनि मतका आधारमा व्याख्यात्मक घोषणासहितको एमसीसी अनुमोदन भएको हो ।
सहमति जुटाउन सत्ता गठबन्धनले १२ बुँदामा व्याख्यात्मक घोषणा गरेको थियो । एमसीसी अनुमोदन भएसँगै सत्ता गठबन्धनमा तत्कालका लागि विभाजनको सम्भावना पनि टरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)