प्राण नभएको शरीर झैँ, सुरमा नरहेको ‘प्रेम गीत ३’
nepalghatana.com · Fri Sep 30 17:38:34 GMT 2022
यो वर्षकै प्रतीक्षित फिल्म मध्येको एक ‘प्रेम गीत ३’ प्रदर्शनरत छ । यही नामको सिरिज मार्फत निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्का स्थापित हुनु भएको हो । गीतसंगीत र लभ स्टोरी शृंखलाको पहिचान हो । बलियो पक्ष गीतसंगीत रहँदै आएको छ ।
‘प्रेम गीत ३’ नाम उही भएपनि अघिल्ला दुई शृंखलासँग कुनै सम्बन्ध छैन । यो नयाँ कथामा बनेको फिल्म हो । तेस्रो सिरिजसम्म आइपुग्दा निर्माता सेनले फिल्मलाई नेपालीसँगै हिन्दी भाषामा स्वरांकन गरेर भारतसँगै अन्य देशहरुमा समेत प्रदर्शन गर्न सक्षम हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)