चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ : विदेश मन्त्रालय
barnanmedia.com · Thu Nov 06 19:15:00 GMT 2025

चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन आरोप लगाउने केही देशहरूको कडा निन्दा र विरोध गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बताउनुभएको छ।
फिलिपिन्स, अष्ट्रेलिया, जापान र संयुक्त राज्य अमेरिकाका रक्षा मन्त्रीहरूले नोभेम्बर ३ मा आसियान रक्षा मन्त्रीहरूको बैठकका अवसरमा समुद्री मुद्दाहरूबारे संयुक्त विज्ञप्ति जारी गरेको रिपोर्ट गरिएपछि चीनको यो भनाइ आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)