सप्तरी कारागार ड्युटीमा रहेका प्रहरी जवानलाई एसएलआरको गोली लाग्यो, सहकर्मी नियन्त्रणमा
nepalpress.com · Fri Jul 03 10:33:35 GMT 2026

जनकपुरधाम । सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दाअर्का सहकर्मी गम्भीर घाइते भएका छन्।
बुधबार राति करिब ११:२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा भएको घटनामा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)