मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं महानगरको मतगणना सुरू गर्न सर्वदलीय बैठक जारी

setopati.com · Fri May 13 18:57:29 GMT 2022

काठमाडौं महानगरपालिकामा मतगणना सुरू गर्न सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय सभागृहस्थित गणनास्थलमा मध्यरातबाट बैठक सुरू भएको हो।

यसअघि राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो प्रतिनिधि टुंगो गर्न नसक्दा सर्वदलीय बैठक नै बस्न सकेको थिएन।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)