कक्षा १२ को नतिजामा १५ हजार विद्यार्थीले दिए रिटोटलिङको निवेदन
nayapatrikadaily.com · Sat Oct 22 00:28:00 GMT 2022
ननग्रेडिङको व्यवस्था गरेपछि रिटोटलिङको निवेदन दिने तेब्बर बढे
३५ भन्दा कम अंक ल्याउनेलाई ननग्रेडिङ (एनजी)को व्यवस्था गरेपछि यस वर्ष कक्षा १२ को नतिजा रिटोटलिङ (पुनर्योग)का लागि १५ हजार विद्यार्थीले निवेदन दिएका छन् । रिटोटलिङका लागि गरिएको यो निवेदन विगतका वर्षहरूको तुलनामा तेब्बर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)