राष्ट्रपति बाइडेन ब्रसेल्समा रुसविरुद्ध मोर्चावन्दी गर्दै
baahrakhari.com · Thu Mar 24 01:01:00 GMT 2022
ब्रसेल्स । अमेरिकी राष्ट्रपति जो बाइडेन र युरोपेली गठबन्धनबीच बिहीबार ब्रसेल्सका बैठक हुँदै छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनको युद्ध र सर्वसाधारणमाथि बढ्दो आक्रमणविरुद्ध नयाँ उपायहरुको खोजी गर्ने लक्षित गर्न बैठकले संयुक्त मोर्चावन्दी गर्नेछ ।
बुधवार ब्रसेल्स पुगेका बाइडेनको युद्ध रोकथाम प्रयास, मानवीय उद्धार र रुसविरुद्धको नाकावन्दी अभियानबारे उत्तर एटलान्टिक सन्धि संगठन (नेटो), युरोपेली संघ (ईयू) र प्रभावशाली सात राष्ट्र समूह ( जि –सेभेन)का नेतासँग छलफल गर्ने योजना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)