पहिलो हाफमा स्पेन र क्रोएसियाको बराबरी
baahrakhari.com · Mon Jun 28 16:55:00 GMT 2021
काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइलन खेलमा अलिहे स्पेन र क्रोएसियाले प्रतिस्पर्धा गरिरहेका छन् । पार्केन एरिनामा भइ रहेको दुई टोलीबीचको खेल पहिलो हाफ सकिँदा १–१ गोलको बराबरीमा सकिएको छ ।
खेलमा सुरुवाती अग्रता भने क्रोएसियाले बनाएको थियो । खेलको २० औँ मिनेटमा युना सिमोनको आत्मघाती गोलमार्फत क्रोएसियाले अग्रता बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)