संघर्षले भरिएको कथा: गौँथली
nagariknews.nagariknetwork.com · Fri Jul 03 10:26:20 GMT 2026

चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको निर्माण टिमले सामाजिक र पारिवारिक कथावस्तुमा आधारित ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एउटी युवतीको शिक्षा प्राप्तिको संघर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)