विभेदविरुद्ध बालबालिका
ekantipur.com · Sun May 14 17:07:19 GMT 2023
काठमाडौँ — उनीहरुलाई समृद्धि, शान्त र समानतापूर्ण नेपाल मन पर्छ । त्यसका लागि आवश्यक पहल के होला ? छलफल र अन्तरक्रियात्मक सभा हलबाट विद्यार्थीहरुले विभिन्न विचार पढेर सुनाए । सबैले आ–आफ्ना तर्क पेस गरे । तर, यी सबैको एउटै भाव थियो, विभेदरहित समाज बनाउने ।
एकता फाउन्डेशन नेपालले आइतबार आयोजना गरेको छुवाछूत तथा भेद्भावविरुद्ध विद्यालयस्तरीय अन्तरक्रिया तथा संवाद कार्यक्रममा भ्यालि भ्यु स्कुलका कक्षा १० मा पढ्ने दुई सयभन्दा बढी बालबालिकाले समाजको समृद्धि समतामूलक समाजको परिकल्पना गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)