मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदालतका फैसला कार्यान्वयन गर

rajdhanidaily.com · Sun Apr 18 23:16:50 GMT 2021

अदालतले गरेका हजारौं फैसला कार्यान्वयन हुन सकिरहेका छैनन् । अदालतले फैसला गर्दै जाने तर त्यसको कार्यान्वयन सशक्त रूपमा हुन नसक्ने प्रवृत्ति बढेर गएको छ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको लागि शोभनीय विषय होइन ।

न्यायालयका तीनवटै निकाय सर्वोच्च, उच्च र जिल्ला अदालतले गरेका हजारौं फैसला केवल कानुनी फैसलामा मात्र सीमित हुन पुगेका छन् । फैसला कार्यान्वयनमा आउन नसक्दा ती कागजी निर्णयमा मात्र सीमित हुन गई कानुनी राजको अवस्था कमजोर हुन सक्नेबारे सरकार गम्भीर र संवेदनशील हुन जरुरी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)