गोल्डेनगेट कलेजले एसईई दिएका विद्यार्थी लक्षित बास्केटबल प्रतियोगिता आयोजना गर्दै
nepalsamaya.com · Tue May 19 05:26:07 GMT 2026
काठमाडौं- गोल्डेनगेट कलेजले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता यहि जेठ ८ र ९ गते (May 22-23, 2026) बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेशनल कलेज परिसरमा सञ्चालन हुनेछ।
विद्यार्थीहरूमा खेल प्रतिभा पहिचान, प्रोत्साहन तथा राष्ट्रिय स्तरको खेलकुद वातावरणसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कलेजले जनाएको छ। १३ पटक राष्ट्रिय च्याम्पियन बन्न सफल गोल्डेनगेट बास्केटबल क्लबले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)