मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

७४४ स्थानीय तहका करिब ३५ हजार जनप्रतिनिधि छान्न आज निर्वाचन

nepallive.com · Fri May 13 00:22:00 GMT 2022

काठमाडौं– आज देशैभरका नौ वटाबाहेक ७४४ स्थानीय तहका लागि निर्वाचन हुँदैछ। यो निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले भाग लिँदैछन्।

निर्वाचनमा हिजो वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम भएकाले आफ्ना जनप्रतिनिधि छान्न पाउने छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन्। अन्य मतदाताको संख्या १८३ छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)