बाटोमै शिशु जन्माइन्, बाटोमै गुमाइन्
setopati.com · Fri Dec 24 16:55:00 GMT 2021
सुत्केरी गराउन शुक्रबार दाङबाट एम्बुलेन्समा बाँके लगिँदै गरेकी एक महिलाले बाटैमा शिशु जन्माइन् र बाटोमै शिशु गुमाइन्।
यो घटनाबाट अहिले दाङ घोराही उपमहानगरपालिका-१, सिमलताराकी सुनिता थापा विक्षिप्त छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)