मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुडानी अर्धसैनिक बल मध्यस्थकर्ताहरूको युद्धविराम प्रस्ताव अघि बढाउन सहमत

barnanmedia.com · Thu Nov 06 21:35:00 GMT 2025

सुडानको अर्धसैनिक बल (आरएसएफ)ले बिहीबार मध्यस्थकर्ताहरूले प्रस्तुत गरेको मानवीय युद्धविरामको प्रस्तावमा सहमत भएको घोषणा गरेको छ।

दुई वर्षभन्दा बढी समयदेखि नियमितरूसमा सरकारी सेनासँग युद्धरत उक्त समूहले खास गरी सुडानको डार्फर क्षेत्रमा पकड कायम राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)