मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सगरमाथाको हिमनदी तीव्र गतिमा पग्लिँदै : अध्ययन

ratopati.com

जलवायु परिवर्तनले सगरमाथाको सबैभन्दा अग्लो भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको एक अध्ययन ले देखाएको छ । मेइन विश्वविद्यालयले नेतृत्व गरेको शोधकर्ताहरूको टोलीका अनुसार पछिल्लो २५ वर्षमा साउथ कोल हिमनदीले १८० फिटभन्दा बढी हिउँ गुमाएको हो ।

करिब २५ हजार ९३८ फिटको उचाइमा रहेको सो हिमनदी बनेको बेलाभन्दा अहिले ८० गुणा बढी तीव्र गतिमा पात्लिँदै गएको उनीहरूको भनाई छ । विश्वमा बढ्दो तापक्रम र तीव्र गतिको हावालाई यसको प्रमुख कारण मानिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)